Type
Language
12
यात्रा सिंहासनको
यो कथा हो यात्राको — सिंहासनको दर्शन गर्ने एउटा आत्मिक यात्रा, जुन हृदय दरबारमा पूर्ण हुनेछ।
11
Overthink? Perhaps not
Think without a deadline — and in that thoughtlessness, you shall know yourself.
10
प्रश्न मेरो मनसँग
आखिर तँ के चाहन्छस्? खुशी? शान्ति? आनन्द? — जन्मको अर्थ खुल्ने दिशामा एउटा दह्रो पाइला सर्छ॥
09
एई मन
के हो हाम्रो सम्बन्ध? न चिन्न सक्छु तँलाई, न त सम्बन्ध तोड्न नै सक्छु।
08
यात्रा
सजाउन सकिन तिमीलाई मेरो यो आँखाको नानीमा — अनन्तमा विलुप्त भइदिनु।।
07
तिम्रो पहिलो जन्मदिन
एउटा हिउँदो एउटा वर्षा — एक वर्ष पूर्ण भएको यो दिन, आज तिम्रो पहिलो जन्मदिन।
06
शून्य छैन यहाँ
सृष्टि शून्यबाट भएको थियो त्यसैले त यहाँ — प्रतिक्षा छ त्यो कोमल बिहानीको।
05
एउटा कविता लेख्न मन लाग्यो
कति मीठो चराहरूको चिप चिप — आज मलाई एउटा कविता लेख्न मन लाग्यो।
04
Action and Intention
What is good and what is bad? A foyer talk on how intention shapes every action we undertake.
03
प्रेम-लीलाको शतकबाट साक्षात्कारको एक पल
हृदयको चोखो प्रेम गोड्मेल गरी सङ्गालेर, बटुलेर अनि जोगाएर एउटा आकार दिन पाएँ।
02
चाड़ले बोकी ल्याएका स्मृतिहरू
सूर्यको कोमल स्पर्शले विचलित भएर निद्रा वरालिन थाल्यो। आज विजय दशमी।
01
तीर्थ
तपाईंबाट उम्रिएकाे म, तपाईंको न्यानो काख छोडेर, म तीर्थ खोज्दै कता जाउँ?